चौंरी खर्क पुगेर बालबालिकालाई लगाइयो खोप

यहाँको सिमकोट गाउँपालिका–८ स्याडा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीको टोलीले जिल्लाको उच्च पाटन चौंरी खर्कमा पुगेर छ बालबालिकालाई विभिन्न किसिमका खोप लगाएको छ । सिमकोट गाउँपालिका स्वास्थ्य शाखाको टोलीले खर्कमा रहेका बालबालिकाका लागि घुम्ती खोप शिविर अभियानअन्तर्गत रानीसैनामा रहेका स्याडा गाउँसहित उत्तरी नाम्खा, ताँजकोट र त्यस क्षेत्रमा रहेका बाजुरा जिल्लाका पाँच बालक र एक बालिकालाई खोप लगाएको […]

वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’

  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आगामी वैशाख ३१ गते खोप लगाउने भएको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले नियमित खोप लगाउन छुटेका बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’ सञ्चालन गरिने बताए । उनका अनुसार १५ महिनामा नियमित खोप लगाउन छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई १३ प्रकारका खोप दिइने […]

जुम्लामा १० हजार बालबालिले दादुरा-रुबेला विरुद्दको खोप पाउने

जुम्लामा १० हजारबढी बालबालिकाले दादुरा-रुबेला विरुद्दको खोप लगाउन पाउने भएका छन्। यहीँ फागुन महिनाको १३ गतेबाट जुम्लाका ८ वटै स्थानीयतहका १० हजार ७ जना बालबालिकालाइ दादुरा-रुबेलाको खोप लगाइनेछ।जिल्लाका १५ महिना माथि र पाँच वर्ष मुनिका बालबालिकालाई ८ स्थानीयहमा दुई चरणमा खोप अभियान सञ्चालन गरिने जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटा बताउँछन्। राष्ट्यि खोप कार्यक्रम अन्तर्गत […]

कालिकोटमा फागुन १३ गतेदेखि दादुरा खोप लगाईने

कालिकोट जिल्लाका १७ हजार बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य सेवा कार्यालय कालिकोटले जिल्लाका नौ वटा स्थानीय तहमा नौ महिनादेखि पाँच वर्ष मुनिका रहेका १७ हजार ४ सय १७ जना बालवालिकालाई खोप दिने भएको हो । पछिल्लो समय बालवालिकामा दादुरा देखापर्न थालेपछि त्यसबाट बालवालिकालाई मुक्तगर्न खोप दिन थालिएको हो । स्वास्थ्य सेवा […]

जुम्लामा ५४ हजार बढीले टाइफाइड विरुद्धको खोप पाउने

भूकम्प प्रभावित जिल्लाहरूमा टाइफाइड खोप अभियान हुने भएको छ । जुम्लामा पुष ८ गतेदेखि १३ गतेसम्म खोप अभियान सञ्चालन गरिने भएको हो । जसमध्ये जुम्लाका ५४ हजार ६ सय ३५ जना स्थानीयलाई टाइफाइड खोप दिइने जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए । उनका अनुसार पहिलो चरणमा पुष ८ गतेदेखि १० गते सम्म कनकासुन्दरी,सिंजा […]

This will close in 0 seconds