कालीकोटमा निःशुल्क क्षयरोग परीक्षण शिविर

जिल्लाको खाँडाचक्र नगरपालिकामा छ सय आठको क्षयरोग परीक्षण गरिएकामा छ जनामा सङ्क्रमण पुष्टि भएको छ । नगरपालिकाले तीन दिनसम्म सञ्चालन गरेको क्षयरोग परीक्षण शिविरमा दुई सय ८६ शङ्कास्पद बिरामी फेला परेका थिए । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा निर्देशनालयको सहयोग र खाँडाचक्र नगरपालिकाको स्वास्थ्य तथा सरसफाइ शाखाको आयोजनामा तीन दिने निःशुल्क क्षयरोग परीक्षण शिविरमा सञ्चालन […]

न्यून परीक्षण हुँदा क्षयरोगका बिरामी पत्ता लगाउन सकस

रुकुमपश्चिममा क्षयरोग (टिबी) परीक्षण गर्नेको संख्या न्यून रहेको पाएको छ । राष्ट्रिय क्षयरोग सर्वेक्षणको सर्वेअनुसार जिल्ल्लामा तीन सय ९० जना क्षयरोगका बिरामी हुनेसक्ने तथ्याङ्क सार्वजनिक गरेपनि परीक्षण गर्नेको संख्या एक सय २१ रहेका छन् । परीक्षण गर्नेको संख्या न्यून हुँदा क्षयरोगका बिरामी पत्ता लगाउन सकस भएको स्वास्थ्य सेवा कार्यालय रुकुमपश्चिमकी खोप सुपरभाइजर अधिकृत कृष्णा खड्काले […]

जुम्लामा घट्दै क्षयरोगका बिरामी

यहाँ पछिल्लो समयमा बढ्दो सचेतनाका कार्यक्रमले क्षयरोगका बिरामी घट्दो क्रममा रहेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण सापकोटाले जिल्लामा गत आर्थिक वर्षमा क्षयरोगबाट तीन जनाको मृत्यु भएको जानकारी दिए । चन्दननाथ नगरपालिका दुई र पातारासी गाउँपालिकाभित्रका एक जनाको क्षयरोगका कारणले मृत्यु भएको छ । कार्यालयको तथ्याङ्कअनुसार गत वर्ष जुम्लामा ५३ महिला र ५३ पुरुषमा […]

This will close in 0 seconds