देशलाई निकास दिन कांग्रेस–एमालेबीच गठबन्धनः उपमहासचिव ज्ञवाली

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले देशलाई निकास दिनका लागि नेपाली कांग्रेस र एमालेबीच गठबन्धन भएको बताए । एमाले स्कुल विभागद्वारा हुम्लाको सिमकोटमा सोमवार देखि सुरु प्रशिक्षण कार्यक्रममा उनले भने, “देशमा अस्थिरता र भ्रष्टाचार बढ्यो, अर्थतन्त्र शिथिल हुँदा मुलुकलाई निकासा दिन एमाले र कांग्रेसबीच सहकार्य भइ सरकार बनेको हो ।” उनले वर्तमान सरकार आगामी […]

काँग्रेस–एमालेबाट युवा किन बाहिरिँदै छन् ?

पछिल्लो समय कर्णाली प्रदेशका अधिकांश जिल्लामा दल अदल बदल गर्ने चलन बढन थालेको छ । लामो समय नेपालका ठूला राजनीतिक दलमा तन, मन र धन लगाई राजनीति गरिरहेका नेता, कार्यकर्ता नै अलग अलग दलमा प्रवेश गर्न थालेका छन् । यसको उदाहरणको रुपमा सुर्खेत काँक्रेविहार यातायात व्यवसायी समितिका अध्यक्ष, नेपाली काँग्रेस वीरेन्द्रनगर कार्यसमितिका सचिव रमेश सापकोटालाई […]