अष्ट्रेलियाको मेलबर्नमा १३ औं कँडेल कन्सल्टेन्सी कप सम्पन्न

अष्ट्रेलियाको मेलबर्नमा १३ औं कँडेल कन्सल्टेन्सी कपको सफलअता पुर्वक सम्पन्न भएको छ । अष्ट्रेलियाभरबाट ४० टिमहरुको सहभागिता रहेको तुर्नामेन्टमा सबै टिमहरुले अद्भुत खेलकला तथा क्षमता प्रदर्शन गरेका छन् । यसपालि १३ औं कँडेल कन्सल्टेन्सी कपको बिजेताका रुपमा सेन्टजर्ज नेपाली क्लब, सिड्नी स्थापित भएका छन् । कँडेल कन्सल्टेन्सीले बिगत १३ बर्ष देखी यती क्लब मेलबर्नको सहकार्यमा […]