जुम्लामा सुपथ मुल्य पसल संचालन हुने

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेड जुम्लाले असोज १३ गतेबाट जुम्लामा सुपथ मूल्यको खाद्य पसल संचालन गर्ने भएको छ । चाडबाडलाई लक्षित गर्दै सुपथ मुल्यको खाद्य पसल संचालन गर्न लागिएको कार्यालय प्रमुख सन्तोष तिवारीले बताए । असोज १३ देखि आउदो माघ २ गतेसम्म सुपथ मुल्यको खाद्य पसल संचालन हुनेछ । सुपथ मुल्यको खाद्य पसलबाट प्रति […]

This will close in 0 seconds