कार्यान्वयन नहुने मानसिक उपचार नीति, उपचार गर्ने जनशक्तिसँगै पूर्वाधारको अभाव
पश्चिम सुर्खेतकी एक युवती (नाम नबताउने सर्त) सुर्खेतस्थित एक निजि अस्पतालमा उपचारका लागि धाइ रहन्छिन् । उनले बिना कारण बेहोस हुने समस्या लिएर अस्पताल धाउन थालेको झण्डै दुई वर्ष पुग्यो । उनले सो निजि अस्पतालबाट नियमित औषधी सेवन गरिरहेकी छन् । उनलाई डाक्टरले मानसिक समस्या भन्दै औषधी दिइरहेका छन् । अस्पतालले दिएको औषधी खाएपछि उनलाई […]




