खत्याड गाउँपालिकामा १० जना नगर प्रहरी दिक्षित

मुगुको खत्याड गाउँपालिकाले नगर (गाउँ) प्रहरी भर्ना गरेको छ । गाउँपालिकाको सरसफाई, शान्ति सुरक्षा तथा अन्य विभिन्न कामका लागि १० जना नगर (गाउँ) प्रहरी दिक्षित भएका छन् । गाउँपालिकाले भर्ना गरेको प्रहरीलाई शशस्त्र प्रहरी वल हेडक्वाटर नं ३३ त्रिपुरा गण जुम्लाले उनिहरुलाई दिक्षित गरेको हो । प्रहरी उपरीक्षक लालबहादुर शाहीका अनुसार गाउँपालिका प्रहरी हवलदार जगतबहादुर […]

This will close in 0 seconds