बसपार्कमा बस व्यवसायीबिच झगडा हुदाँ एक जना घाइते
सुर्खेत बसपार्कमा दुई बस व्यवसायीबिच झगडा हुँदा एक जना घाइते भएका छन् । संयुक्त यातायात प्रा.लि र हिल्सा यातायात प्रा.लिबिच यात्रुका विषयमा बस व्यवसायीका कर्मचारी घाइते भएका हुन् । घाइतेको नाम ठेगाना केही नखुलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । यात्रुको विषयलाई लिएर दुई व्यवसायीले हात हालाहाल गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी एवम् […]




