जसका लागि पढाइको विकल्प बन्यो चस्मा
आँखाको दृष्टि कमजोर भएका विद्यार्थीबाट जवरजस्ती सिकाइ गुणस्तर खोज्नु आफ्नो पनि कमजोरी रहेको भन्दै विद्यालय आँखा स्वास्थ्य कार्यक्रमपछि आफ्नो पनि आँखा खुलेको लेकवेशी नगरपालिकाका शिक्षकहरुले बताएका छन् ।