मापदण्ड विना खनिएका कच्ची सडकहरूले गाउँ नै छियाछिया
मापदण्ड विना बर्सेनि खनिएका कच्ची सडकहरूले गाउँ–गाउँ छियाछिया बनाएको छ । सडक निर्माणलाई नियमनकारी निकायले चासो नदेखाउँदा र स्थानीय निकायले समेत जथाभाबी बजेट विनियोजन गरी सडक निर्माण गर्न एक्स्काभेटर चालकलाई जिम्मा दिदाँ भूक्षय हुने क्रम बढ्दो छ । गाउँहरू छियाछिया भएका छन् । पहिरो जाने क्रम बढ्न थालेको छ । तर यसको नियन्त्रण र नियमनका […]




