बजार अनुगमनमा म्याद गुर्जेको खाद्य पदार्थ फेला
सल्यानको सल्लिबजारमा बजार अनुगमन गर्दा थुप्रै म्याद गुर्जेको खाद्य पदार्थ फेला परेको छ । पसल दर्ता,नविकरण र म्याद गुर्जेका सामग्री बिक्रीवितरणमा कडाइ गरिएको छ । साथै सम्बन्धित व्यापारीलाई अनुगमन टोलिले सचेत समेत पारेको छ । कस्मेटिक पसल,खाद्य पसल,मेडिकल र एग्रोभेट पसलहरुको अनुगमन गरिएको थियो । कति ठाउँमा व्यापारीलाई एकपटक लगि सचेत समेत पारिएको छ । […]




