गर्मी छल्न कुपिन्डे ताल पुग्छन् आन्तरिक पर्यटक
सल्यान जिल्लाको बनगाँड कुपिन्डे नगरपालिका–८ मा अवस्थित कुपिन्डे तालमा गर्मी छल्न जाने आन्तरिक पर्यटकको संख्या बढ्दै छ । यस याममा गर्मी छल्न तथा मनमोहक सो तालको अवलोकन गर्न दाङ, सल्यानका पर्यटक बढ्न थालेका हुन् । स्थानीयहरुका अनुसार अहिले दैनिक सयौँको संख्यामा यहाँ पर्यटक पुग्ने गरेका छन् । पछिल्लो समयमा सामाजिक सञ्जाल तथा अन्य विभिन्न सञ्चारका […]




