३४ औँ राष्ट्रिय भलिबलको सेमिफाइनलमा एपिएफ क्लब

विभागीय डर्वीमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै साविक विजेता नेपाल एपिएफ क्लब सुर्खेतमा जारी ३४औँ राष्ट्रिय भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । लगातार तीन जित निकाल्दै एपिएफ समूह ‘ए’ मा एक खेल बाँकी छँदै अन्तिम चारमा स्थान पक्का गरेको हो । अब एपिएफले मंगलवार बागमती प्रदेशलाई पराजित गरेमा समूह विजेता बन्नेछ । पुलिसले पनि […]

गण्डकी र कोशीको जित

गण्डकी प्रदेश र कोशी प्रदेशले सुर्खेतमा जारी ३४औं राष्ट्रिय भलिबल प्रतियोगितामा जित निकालेको छ । गण्डकीले विजयी सुरुवात गर्दा कोशीले दोस्रो खेल खेल्दा पहिलो जित हात पारेको हो । कर्णाली प्रदेशको सुर्खेतस्थित विरेन्द्रनगरमा रहेको खुल्लामञ्चको कोर्टमा शनिबार भएको खेलमा गण्डकीले सुदुरपश्चिम प्रदेशमाथि ३–१ को सेटमा जित निकाल्न सफल भएको हो । गण्डकीले सुदुरमाथि जित निकाल्न […]