२०८३ आश्विन १७ गते
×

Now Playing

मुगु सामूहिक हत्या प्रकरण: हत्याराको नजिक पुगेको प्रहरीको दाबी

कुकुरसहित अनुसन्धानमा परिचालित प्रहरी अहिले घटना भएको स्थान छायाँनाथ रारा नगरपालिका–६ मन्दु गाउँ वरपर अनुसन्धानमा तल्लीन छ ।