संसद भवन प्रवेश गर्न खोज्दा दलित अभियन्ता सुनार पक्राउ

काठमाडौंको माइतीघर मण्डलामा एक सातादेखि प्रदर्शन गरिरहेका दलित अभियन्ता खगेन्द्र सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । फलामको साङ्लो बाँधेर प्रतिकात्मक प्रदर्शन गरिरहेका सुनारलाई प्रहरीले नियन्त्रण लिइएको हो । बानेश्वरस्थित संसद भवन प्रवेश गर्न खोजेपछि नियन्त्रण लिनु परेको प्रहरीले जनाएको छ । हाल उनलाई प्रहरी वृत्त बानेश्वरमा राखिएको छ । उनी गत बुधबारदेखि माइतीघरमा प्रदर्शन गर्दै […]