राती ८ बजेपछि सवारीसाधन चलाउन नपाइने

जिल्लाभर कर्णाली करिडोर र आन्तरिक सडकमा राती ७ बजेपछि बिहान साँढे ५ बजेसम्म सवारीसाधनहरु चलाउन नपाइने भएको छ । सबैतिर कच्ची सडक भएको कारण सम्भावित दुर्घटनाबाट जोगिनका लागि स्थानीय प्रशासनको समन्वयनमा प्रहरीले रातीको समयमा यातायात सेवा बन्द गरेको हो । हिल्साबाट सिमकोटका लागि गाडी चलाउँदै आएका चालक पुरन रावतले रातीको समयमा सडक बन्द गरिएको बताए […]

सवारीसाधन कारबाहीमा

रुकुमपश्चिमको मुसीकोट नगरपालिका–४, शीतपोखरी क्षेत्रमा सञ्चालन भएका सवारीसाधन जाँच गर्दा अधिकांश सवारीसाधनमा कमी कमजोरी भेटिएका छन् । यातायात व्यवस्था कार्यालय, जिल्ला प्रशासन कार्यालय र ट्राफिक कार्यालयले गरेको छड्के जाँचका क्रममा कमजोरी भेटिएका बस तथा मिनीबसलाई कारबाही गरिएको छ । यात्रुवाहक सवारीसाधनमा कैफियत भेटिएपछि कारबाही गरिएको हो । जाँचको क्रममा भेटिएका सबै बस र अन्य सवारीसाधनसमेत गरेर १८ वटा […]