हाल कर्णाली प्रदेशलगाएत केही स्थानहरुमा वर्षा

हाल कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा वर्षा भईरहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेश सहित कोशी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम बर्षा र बाँकी भू–भागको थोरै स्थानहरूमा बर्षा भईरहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा हल्का देखि […]

आज वर्षाको सम्भावना

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।