सामाजिक कार्यालय मुगुको बेरुजु शून्य

बिकास कार्यालय मुगुको बेरुजु शून्य देखिएको छ । आर्थिक बर्ष २०८०र ०८१ को वार्षिक कार्यक्रमको समीक्षा…

विकास बजेट काटेर पार्टी कार्यालयका भवन

सुर्खेतको भेरीगंगा नगपालिकाले विकास बजेट काटेर राजनीतिक दलका पार्टी कार्यालय निर्माणमा खर्चेको पाइएको छ । महालेखापरीक्षकको…

रुकुमपश्चिममा ३२ करोड बेरुजु

रुकुम पश्चिमका छ वटा स्थानीय तहको बेरुजु ३२ करोड ९८ हजार रुपियाँ देखिएको छ । महालेखा…

स्थानीय तहको बेरुजु १८ अर्ब ९० करोड नाघ्यो

कर्णाली प्रदेशका १० जिल्लाका ७९ वटा स्थानीय तहको बेरुजु बढ्दै गएको देखिएको छ । महालेखापरीक्षक कार्यालयले…

सम्पादकीय: कर्णालीमा किन बढ्यो बेरुजु ?

प्रचलित कानुन बमोजिम पु¥याउनु पर्ने रित नपु¥याई कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमितता वा…

सुध्रिएन खर्च प्रणाली, बर्षेनी बढ्दै बेरुजुको ग्राफ

कर्णालीका सरकारी निकायको सात अर्ब बढी बेरुजु देखिएको छ । महालेखापरीक्षकको कार्यालयले तयार पारेको छैटौं बार्षिक…

मध्यपश्चिम विश्वविद्यालयको बेरुजु एक अर्ब भन्दा बढि

विश्वविद्यालय प्रशासनले सुर्खेतको वीरेन्द्रनगरस्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन कार्यक्रममार्फत बेरुजु अवस्था सार्वजनिक गरेको हो ।