पर्यटकीय बस्तीमा बिद्युतसेवा बिस्तार: स्थानीय हर्षित
छायानाथ रारा नगरपालिका वडा नं १४ बाममा बिद्युत् बिस्तार भए पछि गाउँ नै झिलिमिली भएको छ । छायानाथ रारा नगरपालिका र वडा नं १४ वडा अध्यक्ष जुनबहादुर खड्काको पहलमा र नेपाल बिद्युत् प्राधिकरणको आर्थिक तथा प्राबिधक सहयोगमा दुर्गम गाउँमा बिजुली पुगेको हो । हाल सम्म बिद्युत् प्रसारण लाइन नपुगेको बाममा राष्ट्रिय प्रसारण लाइन बिस्तार भएपछि […]




