मेरुदण्डमा चोट लागेका ५१ जनाको सफल अप्रेशन
प्रदेश अस्पताल सुर्खेतमा मेरुदण्डमा चोट लागेका ५१ जना बिरामीको सफल अप्रेशन भएको छ । २०७८ असोजबाट सुरु भएको यो सेवा हालसम्म आउदा मेरुदण्डमा चोट लागेका ५१ जनाको सफल अप्रेशन गरी उनिहरुलाई पहिलेकै अबस्थामा फर्काइएको प्रदेश अस्पताल सुर्खेतमा कार्यरत हाडजोर्नी विशेषज्ञ डाक्टर किशोर विष्टले जानकारी दिए । मेरुदण्डमा चोट लागि प्रदेश अस्पताल सुर्खेतमा उपचारको लागि आएका […]




