बचाउ अभियानमा उठाएको रकम हस्तान्तरण

खाँडाचक्र नगरपालिका– ५ मा रहेको नवदुर्गा सामुदायिक वनमा लागेको आगोमा परी घाइते भएका बुवा,छोरी बचाउन रकम संकलन अभियान शुरु गरिएको थियो । सामाजिक अभियान्ता तथा सफल ब्यवसायि हिरामणी चौलागाई सहितको टोलीले रकम संकलन गरेको हो । दुखत कुरा बुवा ,छोरी दुवैको मृत्यु भयो । उपचारको समयमा केही रकम दिएपनी आइतबार १३ औँ दिनको तिथिमा २ […]