लेखपोखरामा ‘ल्याब सेवा’ सञ्चालन
जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र लेखपोखराको प्रयोगशालामा ‘हेमाटोलोजी’ र ‘बायोकेमिस्ट्री सेमीअटो एनालाईजर’ मेशिन संगै ल्याबलाइ आवश्यक केमिकलहरुको व्यवस्थापन गाउँपालिकाले गरेपछी ल्याब सेवा सुचारु भएको हो ।



