आत्मविश्वासले सफल भएका नन्दप्रसाद
अपाङ्गता भएर बाँच्नु कसैको रहर हुँदैन् । रहर नभए पनि कहिले काँही परिस्थितिले कसैलाई त्यस्तो अवस्थामा पु¥याउने गर्छ । तर शारीरिक अपाङ्गता हुँदैमा उनीहरुको जीवन नै सकिन्छ भन्ने भने होईन् । वीरेन्द्रनगर नगरपालिका–१० का शारीरिक अपाङ्गता भएका नन्दप्रसाद चौलागाईको कथाले पनि सबैलाई चकित बनाउन सक्छ । चौलागाई अहिले ७० वर्षको भए । जन्मदा उनको शारीरिक […]



