बुर्का फालेर समाज परिवर्तनको अभियानमा ‘नजबुल’
छैठौं ऐतिहाँसिक राष्ट्रिय बेटि सम्मेलन–२०८० कर्णाली प्रदेश, सुर्खेतमा सम्पन्न भएको छ । मुलधार महिला सेवा केन्द्र (मासवेस) उदयपुरद्धारा माघ २७ गतेदेखि वीरेन्द्रनगर सुर्खेतमा शुरु भएको हो । ‘दिगो विकास लक्ष्य ५ पुरा गर्ने प्रतिवद्धता, सबै निर्णायक तहमा महिलाहरुको अर्थपूर्ण सहभागिता’ भन्ने नारा यस सम्मेलनको हो । नजबुल खान मुस्लिम समुदायकी एक विद्रोही छोरी हुन् । […]




