मेटिए जेब्राक्रसदेखि लेन मार्किङ बढ्दै दुर्घटनाको जोखिम

कर्णाली प्रदेशको राजधानी सहर सुर्खेतको वीरेन्द्रन्द्रनगर बजार क्षेत्रका मुख्य सडकमा रेखाङ्कन गरिएका सडक संकेतहरु खुइलिएका छन् । सवारी तथा यात्रुको बढी चाप हुने वीरेन्द्रनगरका मुख्य सडकमा जेब्राक्रस तथा सडक संकेत नहुँदा र भएका पनि मेटिँदा दुर्घटनाको जोखिम बढेको छ । अहिले वीरेन्द्रनगरका अधिकांश सडकमा जेब्राक्रसदेखि लेन मार्किङसम्म मेटिएका छन् । पछिल्लो समय प्रदेश राजधानी भएसँगै […]

दुर्घटनामा एक जनाको मृत्यु, ११ घाइते

दाङमा शुक्रबार भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अन्य ११ जना घाइते भएका छन् । घोराही उपमहानगरपालिका–१० गुर्जेखोलास्थित घोराही तुलसीपुर सडकमा तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा१ख ८१६ नं को बस र विपरीत दिशाबाट आउँदै गरेको रा५प ६६५४ नं को मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक घोराही–१० का ४४ वर्षीय दिलीप केसीको मृत्यु भएको जिल्ला […]

बुटवलमा जीप दुर्घटना, दम्पतीसहित तीनजनाको मृत्यु

पूर्वपश्चिम राजमार्गस्थित बुटवलको तिनाउ पुल नजिकै बलेरो जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । गएराति उपचारका लागि बिरामी लिएर बुटवल आउँदै गरेको लु२च २४८० नम्बरको बलेरो जीप दुर्घटना हुँदा जिपमा सवार तीनजनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । दुर्घटनामा बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँका ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी […]

जाजरकोट नलगाडमा जिप दुर्घटना हुँदा पाँचको मृत्यु, दुई घाइते

जाजरकोटमा गएराति जिप दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ, भने दुई जना गम्भीर घाइते भएका छन् । बुधबार राति ९ः३० बजे नलगाड नगरपालिका–५ कालीबाटीबाट वडा नम्बर ३ कैन करुवा जाँदै गरेको ग ३ च ९८४५ नम्बरको बोलेरो जिप कैना–कड्के सडकअन्तर्गत बिरखोला नजिक सडकबाट करिब ८ सय मिटर तल खसेको थियो । दुर्घटनामा परी नलगाड […]

अटो दुर्घटनामा एक बालिकाको मृत्यु, चारजना घाइते

रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ पाखागाउँमा गएराति अटो दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । मृत्यु हुनेमा सिस्ने–६ खोपिचारकी १२ वर्षीया बालिका विष्णु बुढामगर रहेका छन् । लुम्बनी प्रदेश ०२००१ ह ०३५० नंको अटो मध्यपहाडी सडकको पाखाँगाउँबाट रुकुमकोट आउँदै गर्दा दुर्घटनामा परेको थियो । जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका सूचना अधिकारी […]

नाथेखोला जाम्ने सडक खण्डमा गाडि दुर्घटना, ४ जना घाइते

बामेबाट सल्लिवजारका लागि हिडेको डबल क्याप जिप विहान १२ वजेको समयमा सल्यान बनगाड कुपिण्डे नगरपालिकाको वडा नं १ मा पर्ने नाथेखोला जाम्ने सडक खण्डको बाग्चौरको कालिका मन्दिर नजिकै दुर्घटनामा परेको छ । गाडि करिव २५ मिटर तल खसेको छ । गाडिमा सवार ४ जना महिला घाइते भएको प्रहरीको भनाइ रहेको छ । गाडिको ब्रेक फेल […]

जाजरकोट जिप दुर्घटना : मृतकको पहिचान खुल्यो

जाजरकोटमा बुधबार बेलुका जिप दुर्घटना हुँदा मृत्यु भएका दुवै जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा गाडी चालक कैलालीका २५ वर्षीय मनोज केसी र जुम्लाका २२ वर्षीय मिथुन हमाल रहेको प्रहरीले जनाएको छ । दाङका २३ वर्षीय कमल चौधरी दुर्घटनामा परी घाइते भएका छ्न् । सिंह एण्ड ब्रदर्स निर्माण सेवा प्रालिको प्रदेश ३–०१–०२३ च ४७१९ […]

चालक र यात्रुकै लापरबाहीले बढ्दै दुर्घटनाको जोखिम

कर्णाली राजमार्गमा सवारी चालक र यात्रुकै लापरबाहीले दुर्घटनाको जोखिम बढेको छ । खाल्डाखुल्डी एक लेनको जोखिमपूर्ण कर्णालीको सडकमा चालक तथा यात्रुकै लापरबाहीले सवारी दुर्घटनाको जोखिम निम्त्याइरहेका छन् । चालकले सिट क्षमताभन्दा बढी यात्रु कोच्ने र सिट खाली नहुँदा पनि उभिएर जान तयार हुने यात्रुको लापरबाहीले कर्णाली राजमार्गमा सवारी दुर्घटनाको जोखिम बढेको हो । क्षामताभन्दा बढी […]

रामेछापमा जिप दुर्घटना, वडाध्यक्षसहित ५ जनाको मृत्यु

रामेछापमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ३ जना घाइते भएका छन् । काठमाडौंबाट गोकुलगंगा गाउँपालिका–३ रस्नालु जाँदै गरेको त्रिवेणी यातायातको ना १ ज ७१२३ नम्बरको जिप फर्पुमा दुर्घटना वडाध्यक्षसहित ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डीएसपी प्रदीपकुमार सिंहले जानकारी दिए । मृत्यु हुनेमा गोकुलगंगा–४ का वडाध्यक्ष […]

रुकुम पश्चिमको रिठा नजिकै बस दुर्घटना, ८ जना घाइते

रुकुम पश्चिमको आठविसकोट नगरपालिका–११ रिठा नजिकै शनिबार बस दुर्घटना भएको छ । काठमाडौँबाट राडी जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९६६ नम्बरको बस सडकबाट करिब १०० मिटर तल खस्दै बिजुलीको पोलमा अड्किएको आठविसकोट नगरप्रमुख रवि केसीले जानकारी दिए । दुर्घटनामा परेर ८ जना घाइते भएका छन् । नगरप्रमुख केसीका अनुसार बिजुलीको पोलले बसलाई भेरी नदीमा खस्नबाट […]

जाजरकोटको नलगाडमा जीप दुर्घटना, ७ जना घाइते

जाजरकोटको नलगाडमा जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर रहेको छ । शुक्रवार दिउँसो बारेकोट गाउँपालिकाबाट सदरमुकामतर्फ आइरहेको भे १ ज ५९५ नम्बरको बोलेरो जीप नलगाड नगरपालिका–४ बाउसेखोलामा दुर्घटना भएको हो । दुर्घटनामा परि बारेकोट २ लिम्सा गाउँका ओईला घर्ती, सोही ठाउँमा तुलसी पुन, धनकली थापा, आकास घर्ती, निलु […]

रातानाङ्ग्ला बस दुर्घटना अपडेटः मृतकको संख्या ४ पुग्यो, २५ जना घाइते

सुर्खेत–दैलेख सीमास्थित वीरेन्द्रनगर–१४, को रातानाङ्ग्ला नजिक भएको फोर्स गाडी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो दैलेख बजारबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको गाडी अनियन्त्रि भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परि २५ जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइते २५ जनाको उद्धार […]

दैलेखबाट सुर्खेत जाँदै गरेको फोर्स गाडी दुर्घटना

दैलेखमा यात्रुबहाक फोर्स गाडी दुर्घटना भएको छ । शुक्रबार दिउँसो दैलेखबाट सुर्खेत जाँदै गरेको फोर्स गाडी सुर्खेत–दैलेख सीमानामा दुर्घटनामा परेको हो । गाडी सडकदेखि तल खसेकाले उद्धारका लागि प्रहरी चौकी रानीमत्ताबाट टोली घटनास्थल पुगेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दुर्घटनास्थल अप्ठेरो ठाउँमा भएकोले उद्धारमा केही ढिलाइ भएको छ । दुर्घटनाबारे थप विवरण आउन […]