दुध उत्पादक किसानका जायज माग पुरा गर

केही दिनदेखि दुग्ध उत्पादक किसानहरु आन्दोलनमा उत्रिएका छन् । दुग्ध उत्पादक किसानको जीवन जीउने मुख्य आधार नै दुग्धजन्य पदार्थ बिक्रीबाट आएको आम्दानी नै हो । खाने, लाउने, बालबच्चा पढाउने, औषधी उपचार गर्ने दैनिक आवश्यक खर्चसमेत दुध विक्रिबाट जुटाउने गर्छन । न उनीहरुलाई अरु व्यापारी जस्तो छोटो समयमै प्रसस्तै सम्पत्ती जोड्नो लालसा हुन्छ । न त […]