दुई वटा पक्की पुल निर्माणको काम अन्तिम चरणमा
पूर्वाधार विकास कार्यालय जुम्लाले निर्माण गरिरहेको दुईवटा पक्की पुल अन्तिम चरणमा पुगेको छ । केही महिनापछि सञ्चालनमा हुने गरी पुल निर्माणको काम अन्तिम चरणमा पुगेको हो । ५÷५ करोडको लगानीमा निर्माण भइरहेका भैसेडी पक्की पुलले सिञ्जा क्षेत्रलाई सदरमुकामसँंग जोड्ने छ भने गुठिचौर गाउँपालिका केन्द्र नजिक निर्माण भइरहेको निधारा पक्कि पुलले जुम्ला र डोल्पालाई जोड्ने छ […]



