६ महिनामा २६ करोडको तरकारी तथा फलफूल निकासी
बेमौसमी तरकारी उत्पादनका लागि ख्याति कमाएको सल्यानले गत असारदेखि मङ्सिर सम्ममा २६ करोड बढी रुपैयाँ भित्र्याउन सफल भएको छ । यहाँ गत असारदेखि मङ्सिर सम्म ४८ लाख ५७ हजार दुई सय ४६ किलो ताजा तरकारी तथा फलफूल बिक्रीबाट २६ करोड ६४ लाख ४९ हजार आठ सय ६१ रुपैयाँ कृषकले हात पारेका छन् । यहाँ गतका […]



