नेपाल डिजिटल राईट स्कुल तालिम शुरु
सुर्खेतमा विद्यार्थीहरुलाई नेपाल डिजिटल राईट स्कुल तालिम शुरु भएको छ । शुक्रबारदेखि सुर्खेत विद्यार्थीहरुलाई नेपाल डिजिटल राईट स्कुल तालिम शुरु भएको हो । नेपालमा ३८ प्रतिशत घरमा ईन्टरनेट पुगेको अहिले डिजिटल राइटका बिषयमा सबैले जानकारी हुनुपर्ने नेपाल डिजिटल राईटका कार्यकारी निर्देशक सन्तोष सिग्देल बताए । ‘सीपयुक्त, क्षमतावान्, आईटीमा विज्ञ व्यक्ति उत्पादन गरी टिकाउन सक्ने वातावरण […]




