महिला प्रहरीमाथि यौन हिंसा गरेकोको उजुरी परेपछि डिएसपी भट्टराई निलम्बित

उनले महिला प्रहरीमाथि यौन हिंसा गरेकोको उजुरी परेपछि गृह मन्त्रालयले निलम्बनमा पारेको हो ।