नेपालगञ्जमा ‘जमिन मुनिबाट सुन निकाल्दिन्छु’ भन्दै दुई करोड रुपैयाँ ठगी

‘जमिन मुनिबाट सुन निकाल्दिन्छु’ भन्दै रकम ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तरप्रदेश बलरामपुर सिंहपुरी बस्ने ४२ वर्षीय सदाबुद्दिन हलवाई रहेका छन् । उनलाई प्रहरीले पक्राउ गरेको हो । हलवाईले नेपालगंज उपमहानगरपालिका–१९ स्थित मोहनपुर ईट्टाभट्टा रहेको जमिनभित्र सुन रहेको र उक्त सुन निकाल्दिन्छु भन्दै पीडितबाट पटक–पटक गरी २ […]

This will close in 0 seconds