कोसेली घरमा आगलागी हुंदा लाखौंका अर्गानिक बस्तु नष्ट

जुम्लाको चन्दननाथ नगरपालिका ५ स्थित खलंगा बजारमा खोलिएको अर्गानिक कोसेली घरमा आगलागी हुंदा लाखौं मुल्य बराबरको अर्गानिक सामानहरु जलेर नष्ट भएको छ । अर्गानिक पसलमा राति १ बजे विद्युत सट भएर आगलागी भएको थियो । आगलागीबाट अर्गानिक कोसेलीघर पुर्ण रुपमा जल्नुको साथै संगै जोडिएको चियापसल र उद्योग बाणिज्यसंघ जुम्लाको भवनमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी […]