जडिबुटी उत्पादनमा वृद्धि

चालु आर्थिक वर्षमा जिल्लामा जडिबुटी उत्पादन दोब्बरले वृद्धि भएको छ । डिभिजन वन कार्यालय दाङका अनुसार चालु आर्थिक वर्षको मंसिरसम्म निजी वन क्षेत्रबाट ८३ हजार आठ सय किलो गैरकाष्ठ वन पैदावार अर्थात् जडिबुटीजन्य वस्तु उत्पादन भएको छ । राष्ट्रिय वन क्षेत्रबाट ३७ हजार पाँच सय किलो गैरकाष्ठ वन पैदावार अर्थात् जडिबुटीजन्य वस्तु संकलन इजाजत दिइएको […]

सम्पादकीय : जडिबुटी प्रशोधनमा छैन ध्यान

नेपालले आयात मात्र गर्छ । हाम्रोमा निकासी गरेर विदेशी मुद्रा आर्जन गर्ने चिजवस्तु केही छैन भनेर आर्थिक कार्यक्रममा रोईलो भैराखेको हुन्छ । तर यस आ.व.को विगतका नौ महिनामा नेपालगञ्ज नाकाबाटमात्र ७० करोड भन्दा बढीको जडिबुटी निकासी भएको छ । यो जडिबुटी कर्णालीमा उत्पादित बहुमुल्य कच्चा पदार्थ हो । जसलाई भारतका व्यापारीले सस्तो मुल्यमा खरिद गरेर […]