मुगुमा छिटो हाल्ने प्रचलन जिवितै

यति मात्र होईन आर्थिक अवस्था कमजोर भएका दलितहरु मन्दिरमा विवाह ब्रत बन्ध लगायत शुभ कार्य गर्नलाई पनि उनीहरुलाई बारको बन्देज जस्तै भएको छायाँनाथ रारा नगरपालिका वडा नं ५ का स्थानीय शारदा नेपालीले भनिन् ।