हिल्सा नाकाबाट ५ हजार क्विन्टल खाद्यान्न भित्रियो
काठमाडौंबाट रसुवागढी हुँदै केरुङ नाकाबाट तिब्बती मार्ग भएर हिल्सादेखि सिमकोटसम्म आउनुपर्ने ५ हजार क्विन्टल खाद्यान्न हिल्सा आइपुगेको छ । केहीअघि काठमाडौंबाट ढुवानी सुरु भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्ला शाखालाई ढुवानी हुने ५ हजार क्विन्टल खाद्यान्न चीन हुँदै ढुवानी भएको छ । नाम्खा गाउँपालिका–५ को हिल्सा नाका आइपुगेको हो । ४ हजार क्विन्टल […]




