बर्दिया राष्ट्रिय निकुञ्जमा पाँचजना युवक बेपत्ता

बर्दिया ,२ चैत ।
बर्दिया राष्ट्रिय निकुञ्जमा पाँचजना युवक बेपत्ता भएका छन् ।
सिकार खेल्न गएका सुर्खेतका ५ जना युवक सम्पर्कविहीन भएका प्रहरीले जानकारी दिएको हो । उनीहरू गत फागुन २३ गते सिकार खेल्न गएका थिए ।

प्रहरीका अनुसार बेपत्ता हुनेमा बराहताल गाउँपालिका-१ ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रविलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती, ३० वर्षीय सुनिल समसेली र लेकवेशी नगरपालिका-८ गंगटे घर भई हाल बर्दिया बस्ने ४५ वर्षीय दुर्गाबहादुर सिजाली रहेका छन् ।
उनीहरू बेपत्ता भएको खबर ढिलोगरी आइतबार राति मात्रै प्रहरीले पाएको थियो ।उनीहरूको खोजी थालिएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जमा पाँचजना युवक बेपत्ता

लक्ष्यभन्दा बढी औषधि पसल अनुगमन : १४

बर्दिया राष्ट्रिय निकुञ्जमा पाँचजना युवक बेपत्ता

१६ वर्षीया बालिकाको बलात्कारपछि हत्याकाे न्याय माग्दै

Leave a comment

Your email address will not be published. Required fields are marked *