महंगियो अर्गानिक खान्की, ब्रान्ड बन्यो चिनो
‘जात फाल्नु चिनोको भातमा’ भन्ने उखान अहिले पनि कर्णालीमा प्रचलित छ । यसको अर्थ हुन्छ, किनेर धानको भात खाने क्षमता नभएकाले मात्र चिनोको चामल प्रयोग गर्नु । तर आजभोली समय बदलिएको छ । केही बर्षअघिसम्म चिनोको भात मन नपराउनेले पनि अहिले खोजी खोजी खान थालेका छन् । गरिबको भान्सामा पाक्दै आएको चिनोको महत्व बुझेपछि हाल […]



