दाङबाट एक करोड ३७ लाख बढी मूल्यका खसीबोका निर्यात

दशैंमा मात्र ती मूल्यको खसीबोका काठमाडौं पठाइएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जिल्लामा खसीबोका खरिद गरी काठमाडौं पठाइएको थियो ।