पुलमा खच्चडको उद्धारपछि आवतजावत बन्द : स्कुल गएका विद्यार्थी पाएनन् घर फर्किन

कर्णाली नदीको लठ्ठा चुँडिएपछि स्कुल गएका विद्यार्थी घर फर्किन पाएका छैनन् । आइतबार बिहान अछामको पञ्चदेवल विनायक नगरपालिकाबाट खच्चडहरू चामल लिन दैलेखको आठविस नगरपालिका ४ खिड्कीज्यूला जानेक्रममा झोलुङ्गे पुलको लठ्ठा चुँडिएको हो । पुलमा अड्किएका खच्चडको उद्धार भए पनि स्कुल गएका विद्यार्थी घर फर्किन पाएका छैनन् । अड्किएका १३ खच्चड मध्य उद्धारको क्रममा दुई खच्चड […]

झोलुङ्गे पुलको जाली लत्रिँदा १३ खच्चड अड्किए, ४ वटाको उद्धार

कर्णाली नदीमाथिको झोलुंगे पुलमा आइतबार बिहान फसेका खच्चडहरूको उद्धार कार्य जारी छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थानीय बासिन्दाको समेत सहयोगमा पुलमा फसेका खच्चड उद्धार गरिरहेका छन् । अछामबाट चामल लिन दैलेखको आठबीस नगरपालिकाको राकम बजार आउँदै गरेका १३ वटा खच्चड पुलमा फसेका थिए । अछामका निमित्त प्रमुख जिल्ला अधिकारी गणेश कोइरालाका […]