प्रधानमन्त्री कप महिला क्रिकेट : डडेलधुराद्वारा कञ्चनपुर पराजित

बैतडीमा जारी प्रधानमन्त्री कप महिला टी–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलवारको खेलमा डडेल्धुराले कञ्चनपुरलाई पराजित गरेको छ । डडेल्धुराले कञ्चनपुरलाई ६ विकेटले हराएको हो । दशरथ चन्द क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको कञ्चनपुरले १६.५ ओभरमा सबै विकेट गुमाएर ८८ रन बनायो । डडेल्धुराले ८९ रनको विजयी लक्ष्य १७.१ ओभरमा चार विकेटको क्षतिमा प्राप्त ग¥यो […]

सम्पादकीय : क्रिकेटले जगाएको उत्साह

शनिबारदेखि त्रिवि मैदान कीर्तिपुरमा नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । नेपालको क्रिकेट इतिहाँसमा घरेलु मैदानमा पहिलो पटक आयोजना भएको यो ठुलो प्रतियोगिता हो । यस प्रतियोगिताका लागि आठ टिम सहभागी छन् । यो प्रतियोगितामा सातै प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय खेलाडी कमै भएपनि प्रदेशकै प्रतिष्ठाका रुपमा लिइएको छ । विश्वको इतिहाँसमा क्रिकेटलाई अति विशिष्ट […]

सम्पादकीय : कर्णालीको क्रिकेट विकासमा लगानी बढाऔं

यतिबेला सिङ्गो नेपाली खेलकुद क्षेत्र नेपाल प्रिमियर लिग (एनपीएल) मय बनेको छ । नेपाल क्रिकेट संघको आयोजनामा हुन लागेको एनपीएल नेपाली क्रिकेट इतिहासमा हालसम्मकै सबैभन्दा ठूलो घरेलु प्रतियोगिता हो । हरेक क्षेत्रमा कमजोर मानिने कर्णालीले आफुलाई एनपीएलमा बलियो प्रतिस्पर्धि बनाएर उभ्याएको छ । कर्णालीको प्रतिनिधित्व गर्दै कर्णाली याक्स पाँच अनुभवी विदेशी खेलाडीसहित एनपीएलको पहिलो संस्करणको […]

This will close in 0 seconds