सम्पादकीय : कर्णालीको कुपोषण सुध्रिएकै हो त ?

कर्णाली प्रदेश सरकारको तथ्यांक अनुसार कर्णालीमा पछिल्लो समय कुपोषणको अवस्था सुध्रदै गएको देखाएको छ । पाँच वर्षको अवधिमा कुपोषणका कारण पाँच वर्षमुनिका बालबालिकामा हुने पुड्कोपन, ख्याउटेपन र कम तौल हुने समस्यामा घटेको पाईएको हो । २०७५ सालमा ५५ प्रतिशत बालबालिकामा पुड्कोपना रहेकोमा २०८० सम्म आइपुग्दा घटेर ३६ प्रतिशतमा पुगेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले […]

कर्णालीमा घट्दै कुपोषण, राष्ट्रिय लक्ष्य भेट्न भने चुनौती

कर्णालीमा पछिल्लो समय कुपोषणको अवस्था सुध्रँदै गएको पाइएको छ । पाँच वर्षको अवधिमा कुपोषणका कारण पाँच वर्षमुनिका बालबालिकामा हुने पुड्कोपन, ख्याउटेपन र कम तौल हुने समस्यामा घटेको पाइएको हो । २०७५ मा ५५ प्रतिशत बालबालिकामा पुड्कोपना रहेकोमा २०८० सम्म आइपुग्दा घटेर ३६ प्रतिशतमा पुगेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले उपलब्ध गराएको तथ्यांकले देखाउँछ । […]

कुपोषणको अन्त्य गर्नका लागि कृषि क्षेत्रका विज्ञहरुले ध्यान दिनुपर्ने

कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले कुपोषण अन्त्यमा सरकारको ध्यान गएको बताएका छन् । मन्त्री शाहले कुपोषण मुक्त कर्णाली प्रदेशका लागि इनफ अभियानको प्रदेश स्तरीय शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री यस्तो बताएका हुन् । ‘बाल कुपोषण र भोकमरीको अन्त्य गरौं’ भन्ने नाराका साथ वल्र्ड भिजन ईन्टरनेशनलले आयोजना गरेको कार्यक्रममा मन्त्री शाहले कर्णाली […]

कुपोषण पहिचान गर्ने कार्यक्रम लागु

यसअघि स्वास्थ्यकर्मीहरु बस्ती स्तरमा अनुगमनमा जाँदा कुपोषित बालबालिका देखिएपछि तत्काल निर्णय गर्दै यो कार्यक्रम लागु गरिएको हो ।

This will close in 0 seconds