कर्मचारी सञ्चय कोषले माग्यो विभिन्न पदमा ३० कर्मचारी

कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३० जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । शुक्रवार कोषले सूचना प्रकाशन गर्दै नवौँदेखि पाँचौँ तहका विभिन्न पदका लागि कर्मचारी मागेको हो । कोषले वरिष्ठ प्रबन्धक, प्रबन्धक र उप प्रबन्धक एकरएक जना मागेको छ । सहायक प्रबन्धकमा १२ जना मागेको छ । जसमध्ये खुलाबाट ७ जना, महिला र आदिवासी […]