लागत ११ खर्ब ४७ अर्ब, निर्माण अवधि नौ बर्ष

हालको मूल्यअनुसार ११ खर्ब ४७ अर्ब रुपैयाँ लागत रहने दक्षिण एशियाकै सबैभन्दा ठूलो कर्णाली चिसापानी जलविद्युत् आयोजनाको अध्ययन प्रक्रिया अगाडि बढेको छ । नेपाल विद्युत् प्राधिकरणले कूल १० हजार ८०० मेगावाट क्षमताको सो आयोजना आफ्नै साधन र स्रोत प्रयोग गरेर अध्ययन प्रक्रिया अगाडि बढाएको हो । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, उर्जा जलस्रोत तथा […]