बोहोरा गाउँमा १५ शय्याको आयुर्वेद अस्पताल बन्ने

जुम्लाको बोहोरा गाउँमा १५ शय्याको आयुर्वेद अस्पताल बन्ने भएको छ । आयुर्वेद स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरि १५ शय्याको अस्पताल बनाउन लागिएको हो । चन्दननाथ –१० मा रहेको बोहोरा गाउँमा अस्पताल बनाउन ठेक्का आव्हान समेत भइसकेको छ । चन्दननाथ नगरपालिका प्रमुख राजुसिंह कठायतले आर्थिक स्रोत सुनिश्चित भइसकेकोले १५ शय्याको अस्तपाल बन्ने पक्का भइसकेको बताए। अस्पताल निर्माणको […]