महाकाली देखि मेची सम्म खाली खुट्टा दौडिदै जाजरकोटका अमृत
धावक अमृत बस्नेतले जाजरकोटका लागि खाली खुट्टा दौडिएका छन् । चार पटक खाली खुट्टा दौडिएर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएका धावक अमृत बस्नेतले जाजरकोट भूकम्पमा ज्यान गुमाएका व्यक्तिहरुको स्मृतिमा महाकाली मेची एक्लै खाली खुट्टा दौडिएका हुन् । उनले यो दौड ‘शोकका लागि दौड‘ भन्ने नाराका साथ उनले दौड सुरु गरेको हुन् । काठमाडौंमा […]



