नारायण क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुको प्यानल नै विजयी

दैलेखको नारायण क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको प्यानल नै विजयी भएको छ । अनेरास्ववियुबाट स्ववियु सभापतिमा हिमबहादुर बस्नेत विजयी भएका छन् । शुक्रबार भएको निर्वाचनमा बस्नेत नेपाल विद्यार्थी संघका विष्णुप्रसाद कोइरालालाई नौ मतले पछाडि पार्दै विजयी भए । नेविसंघ, अखिल क्रान्तिकारी र समाजवादी अनेरास्वयूबीचको गठवन्धनलाई हराउँदै […]

अनेरास्ववियुद्वारा स्ववियु निर्वाचन केन्द्रीत २० बुँदे घोषणापत्र सार्वजनिक

नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले ‘गुणस्तिरीय र जीवन उपयोगी शिक्षाको सुनिश्चितता, तालारहित विश्वविद्यालय अनेरास्ववियुको प्रतिबद्धता’ भन्दै स्ववियु निर्वाचनको प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । सोमबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै अनेरास्ववियुले यही भदौ २८ गते हुन गइरहेको स्ववियु निर्वाचन केन्द्रीत २० बुँदे घोषणापत्र सार्वजनिक गरेको हो । अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडाल, […]