एपिएफलाई हराउँदै बन्यो नेपाल पुलिस क्लब च्याम्पियन

साविक विजेता नेपाल एपिएफ क्लबको अपराजित यात्रामा पूर्णविराम लगाउँदै नेपाल पुलिस क्लब ३४ औं राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

कर्णाली प्रदेशको सुर्खेतस्थित विरेन्द्रनगरमा रहेको खुल्लामञ्चको कोर्टमा बिहीबार भएको फाइनलमा एपिएफलाई ३–१ को सेटमा पराजित गर्दै पुलिस च्याम्पियन बन्न सफल भएको हो ।

एपिएफलाई हराउँदै बन्यो नेपाल पुलिस क्लब च्याम्पियन

फोहर राख्नको लागि जनकल्याण निमाविमा बाँसको डोको