२०८२ फाल्गुन ५ गते
×

Now Playing

प्रदेश अस्पतालमा अव अनलाईन टिकट

वीरेन्द्रनगर स्थित प्रदेश अस्पतालमा अव सेवाग्राहीले अनलाइन मार्फत नै टिकट लिनसक्ने व्यवस्था गरिएको छ ।

अस्पतालमा स्वास्थ्य जाँचका लागि पुग्ने विरामीले आफै ईन्टरनेटको माध्ययमबाट अनलाइन टिकट लिनसक्ने अस्पताल प्रशासनले जनाएको छ ।
यसकालागि patient.skh.dolphin.com.np मा गएर नागरिकले टिकट लिन सक्छन् । टिकट वापतको रकम भने अनलाइन मार्फत नै भुक्तानी गर्नुपर्ने अस्पताल प्रशासनले जनाएको छ ।

प्रदेश अस्पतालमा अव अनलाईन टिकट

राष्ट्रिय वीमाद्धारा एक सय २९ परिवारलाई वीमा

प्रदेश अस्पतालमा अव अनलाईन टिकट

संघर्षले खारिएकी संजिता