कर्णाली प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगितामा सल्यान प्रथम
युग संवाददाता
December 9, 2023 / २०८० मंसिर २३ गते
0
कर्णाली प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगितामा सल्यान प्रथम भएको छ ।
वीरेन्द्रनगरमा भएको प्रतियोगीता सुर्खेतलाई हराउँदै सल्यान प्रथम भएको हो । यस्तै, दोस्रो स्थान सुर्खेत, तेस्रो स्थान रुकुमपश्चिमले हात पारेको आयोजकले जनाएका छन् ।