हुम्लामा नयाँ प्रहरी प्रमुख


हुम्लाका प्रहरी प्रमुख फेरिएका छन् । डिएसपी रवीन्द्र खरेल नयाँ प्रहरी प्रमुखको रुपमा शुक्रवार हुम्ला आइपुगेका छन् ।
यसअघिका प्रहरी प्रमुख भीमलाल भट्टराई निलम्बनमा परेपछि नयाँ प्रहरी प्रमुखको रुपमा खरेल आएका हुन् ।

मादकपदार्थ सेवन गरी सिमकोट विमानस्थलमा कार्यरत महिला प्रहरीमाथि दुर्व्यव्यहार गरेको उजुरी परेपछि भट्टराईलाई निलम्बन गरिएको थियो ।

उनलाई हुम्लाको प्रहरी प्रमुखबाट हटाएर कर्णाली प्रदेश प्रहरी कार्यालयमा तानिएको थियो ।

हुम्लामा नयाँ प्रहरी प्रमुख

मुगुमा चार जनाको हत्या भएको १० दिन

हुम्लामा नयाँ प्रहरी प्रमुख

मुगुमा सामूहिक हत्या गरिएका चारैजनाको शव शुक्रवार

This will close in 0 seconds